news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज चैत्र १२ - देश विदेशमा कोरोना वाइरसको कहरले आज विश्व नै रोईरहेको छ। आम आदमी पार्टी नेपालको नेत्री मधुमाया यादव को भनाई यस्तो अवस्थामा नेपाली जनता त सचेत भएकै छन

तर नेपाल सरकार प्रदेश सरकार आम जनता प्रति मौन देखिन्छ । कयौ देशममा सरकारले बेरोजगारी भता दिएको छ लंदनमा 80% प्रतिशत तलब कर छुट घर भाडा छुट गराएको छ । हाम्रो देशमा यस्ता यस्ता जनताहरू छन जुन दिनको दिन कमाएर आफ्नो घर परिवारको छाक टार्छन यस्तो अवस्थामा सरकारले आम जनताकोलागी राहतको व्यवस्था गर्नुको विकल्प छैन। साथै सम्पन धनी जनताले घरभाडा मिनाहा देखि अरू किसिमको सहयोग पनि गर्नु पर्छ । कोरोना भाइरस आजको दिनमा तेस्रो विश्वयुद्धको संज्ञा दिएको छ देशको सबै स्कूल ,कलेज, होटल, व्यवसाय, यातायात व्यवस्था बन्दको अवस्थामा छ जनतलाई कुनै किसिमको पीर मार्का हुन नदिन नेपाल सरकारको दायित्व हो।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506215
Today
Yesterday
This Week
Last Week
This Month
All days
658
1607
5088
1494645
6570
1506215

Your IP: 18.221.95.53
2025-05-10 10:37

Facebook Live Feed