news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज चैत्र १२ - विस्व अहिले कोरोना वाइरसले जुधी रहेको छ हजारौ हजारौ मान्छे यो महामारीमा मरी रहेका छ यो सब हामी नेपाली जनताको अगाडिनै छ । हरेक देसका व्यक्ति हरेक देसमा छन्

नेपालभित्रका गाऊ गाउ सहर सहरका व्यक्तिहरु कोरोना डरका कारण आफुले छाडेका नाता गाउ सम्झेर फर्की रहेका छन् जब मन भैभित हुन्छ आफनो देश आमा बुवा परिवार सबै याद आउछ यहि मायाका कारण सबै गाऊ फर्किने क्रम छ । यहि क्रम मा कोरोना संक्रमित हुन् पनि सकछ जुन हामीलाई थाहा हुदैन । र बाहिर भारत तथा विदेश बाट धेरै ब्यक्ति भित्रि सकेका छन् । यो कोरोना भाइरसका एक मात्र इलाज घरमा बस्नु हो यो बाहेक हामीसंग र सरकार संग कुनै बिकल्प छैन त्यस कारण भारत सरकारले आफनो जनतालाइ हात जोरी घरमा बसन आग्रह गर्दै लक् डाउन गरेको छ । हाल नेपाल पनि यसै गरि लक् डाउन भएको छ लक् डाउन हुदा पनि किन जनता आफनो परिवारलाइ माया मार्दै सडक चारी रहेका छन् किन हामीलाई प्रहरीले पिटे भने मात्र घरमा लक् डाउन हुने हामी किन एति लापरवाह ६/६ महिनाको आन्दोलनको मार सहेकानै हउ। यो समय आफनो बल बच्चा परिवारमा डर त्रास भगाई रमेर बसन सिकाउ जसको लागि हामी कमगरिरहेका छौ सोहि शरीर र परिवार नरहे । अन्य रोग जस्तो यो रोग होइन र हाल नेपाल सरकारले नेपालका डाक्टरहरुका लागि पीपीइ को बेबसता न गरेकाकारण डाक्टरहरुलाई पनि चेक गर्न कठिनाइ भइ रहेको छ । त्यस कारण कृपया आफनो परिवार समाज टोल र देश बचाउनको लागि घरमै बसउ । तराई न्युज परिवार तथा म सुरेश बादल हात जोरेर आग्रह गर्दछौ घरमै बसउ आफुपनि बाचू अरुलाई पनि बचाउ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506183
Today
Yesterday
This Week
Last Week
This Month
All days
626
1607
5056
1494645
6538
1506183

Your IP: 18.191.103.248
2025-05-10 09:35

Facebook Live Feed