news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज बैशाख ७ - मिति २०७६।१२।११ गते १४:१५ बजेको समयमा जिल्ला पर्सा बीरगंज म.न..पा. वडा नं. १ छप्कैयाटोल स्थित ऐ।ऐ। बस्ने संजय सरार्फको छोरी बर्ष ७ की अंशू कुमारी सरार्फ

आफ्नै घरको माथिल्लो कोठामा रहेको भित्ताको किलामा सल कपडाको पासो बनाई घाटीमा पासो लगाई झुण्डी रहेको अवस्थामा निजको बुवाले देखि बाच्छ की भनेर पासो खोली तत्कालै उपचारको लागि नारायणी अस्पतालमा ल्याउदा मृत्यु भई सकेको भन्ने घटना सम्बन्धमा निज संजय सरार्फ भन्ने संजय कुमार साह सोनारलाई पक्राउ गरी यस जिल्ला प्रहरी कार्यालय पर्साबाट अनुसन्धान भई रहदां मृतक अंशु कुमारी सरार्फले आफै झुण्डी आत्महत्या गरेको नभई निज मृतकको बुवा बर्ष २९ को संजय सरार्फ भन्ने संजय कुमार साह सोनारले घाटी थिची मारेको र आफुले गरेको कसुरबाट बच्ने उद्देश्यले बनावटी आत्महत्या जस्तो वारदात बनाएको खुल्न आएको, थप अनुसन्धान भइरहेको जिप्रका पर्सा बाट जानकारी प्राप्त भएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506248
Today
Yesterday
This Week
Last Week
This Month
All days
691
1607
5121
1494645
6603
1506248

Your IP: 3.145.81.212
2025-05-10 12:44

Facebook Live Feed