news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज बैशाख ८ - हाल कोरोना भाइरसका कारण विश्वकै मानवजाति संकटमा परेका छन् ।

पर्सा जिल्लाका सम्पूर्ण मजदुर सर्ब सधारण र डेली ज्याला दारी गरि खानेलाई भुखमरिको चपेटामा परन थालेका छन् । नेपाल सरकारले दिएको राहत पनि हुने खाने लाइ र भोट दिनेमा मात्र सिमित देखिएको छ ।
लक् डाउनका कारण रोजगारी गुमाउनु परेका छन् यस माथि बैंकको ब्याज , बिजुली बिल ,पानीको बिल, स्कुल कलेजको फीको कारण सर्ब साधारण जति कोरोनाका कारण चिन्तित छैनन् तेती ब्याजका चिन्ताले सताएका कारण युवा नेता महमुद अन्सारीले सम्पूर्ण घरधनि संग घर भाडा, बैंक संग बैंकको ब्याज, स्कुल कलेजले फी र बिजुली पानीको बिल मिनाहा गरि यो महामारीमा सहयोग गर्न हार्दिक अनुरोध गरेका छन् ।
यस्तो जटिल समस्यामा सहयॊग गर्नु नै मानव जतिको ठुलो धर्म रहेको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506245
Today
Yesterday
This Week
Last Week
This Month
All days
688
1607
5118
1494645
6600
1506245

Your IP: 3.141.40.242
2025-05-10 12:26

Facebook Live Feed