news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बारा, बैशाख, १८- मिति २०७७/०१/१७ गते बेलुकी अं.१९:४५ बजेको समयमा इलका प्रहरी कार्यालय बारागढी, बाराबाट खटिएको प्रहरी टोलीले

जि.बारा बारागढी गाउँपालिका वडा नं.३ सिपुरा टोल स्थित सडकमा शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा ऐ.ऐ.बस्ने अं.बर्ष ३५ को मनोज राय नेटुवालाई फेला पारी निजको शरिर खानतलासि गर्दा कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा अवैध नलकटुवा बन्दुक एक थान फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि यस जिल्ला प्रहरी कार्यालय बारामा दाखिला गरेकोमा निज उपर हातहतियार मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी हिरासतमा राख्नको लागि सम्मानित बारा जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बारा बाट समाचार प्राप्त भएको छ ।

 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506250
Today
Yesterday
This Week
Last Week
This Month
All days
693
1607
5123
1494645
6605
1506250

Your IP: 3.136.11.217
2025-05-10 12:56

Facebook Live Feed