news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज २१ बैशाख । कोरोना भाइरसबाट संक्रमित भएर डिस्चार्ज भएका रौतहटका १९ वर्षीय युवकलाई फेरि अस्पताल भर्ना गरिएको छ।

कोरोना भाइरसबाट संक्रमित भइ वीरगंजस्थित नारायणी अस्पतालको आइसोलेशन वार्डमा भर्ना उपचाररत् उनलाई केही दिन अघि मात्रै डिस्चार्ज गरिएको थियो। लगायतार कोभिड १९ पोजिटिभ रिपोर्ट नेगेटिभ देखिएपछि उनीसहित ४ जनालाई डिस्चार्ज गरिएको थियो।

वैशाख १३ गते राति टेकु प्रयोगशालाको रिपोर्टको आधारमा ३ भारतीय नागरिकसहित रौतहटका युवकलाई पुष्पगु्च्छासहित वैशाख १४ गते नारायणी अस्पतालबाट परिवारजनसहित डिस्चार्ज गरी घर पठाइएको थियो।

तर, हाल युवकलाई नेपाली सेनाको टोलीले रौतहटबाट पुनस् वीरगंजस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेको छ।

नारायणी अस्पताल स्रोतका अनुसार डिस्चार्ज गरिएका ती युवकको रिपोर्ट संदेहपूर्ण भएकाले पुनस् अस्पताल नै भर्ना गरिएको हो।

yatradaily

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506249
Today
Yesterday
This Week
Last Week
This Month
All days
692
1607
5122
1494645
6604
1506249

Your IP: 18.218.36.242
2025-05-10 12:54

Facebook Live Feed