news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

साउन ६ , वीरगञ्ज । औषधी व्यवस्था विभागको शाखा कार्यालय वीरगञ्जले प्रदेश नं २ को ६ वटा र प्रदेश नं ३ को तीन वटा जिल्लाका औषधि पसल नियमन गर्ने जिम्मा पाएको छ ।

यी ९ जिल्लामा ४ हजारको हाराहारीमा औषधी पसल दर्ता छन् । तर ती औषधि पसल अनुगमन गर्ने ४ जना निरीक्षकमात्र छन् । एउटा निरीक्षकको भागमा १ हजारको हाराहारीमा औषधी पसल पर्ने देखिन्छ । कार्यालयमा ९ जनाको दरबन्दी भए पनि अहिले ४ जना स्थायी र ४ जना करारका गरी ८ जना कर्मचारी कार्यरत छन् ।

ओखलढुंगा असार १३  : सिरहाका भोला पजियार ओखलढुंगा सदरमुकाममा माछा व्यापार गर्छन्। सिद्घिचरण नगरपालिका ११ स्थित रमाइलोडाँडामा उनले दैनिक माछा बेच्ने पसलै खोलेका छन्। सिरहाबाट गाडीमा ल्याएर उनले जलकपुर, रउ, नैनी मुग्रीलगायत जातका माछा बेच्छन्।

असार 11- सामान्यतया सरकारहरुको बजेट हरेक आवमा बढ्ने गर्छ । तर, यसपटक वीरगन्ज महानगरपालिकाको हकमा भने त्यो लागु भएन् । वीरगन्जले चालु आवको तुलनामा आगामी आवको बजेट १६ प्रतिशतले घटाएर ल्याएको छ ।

काठमाडौं असार १२। भारतबाट पेट्रोलियम पदार्थ मात्र होइन, जलस्रोतको धनी देश भनेर चिनिने नेपालमा विद्युत्समेत भारतबाट आयात गर्नुपर्ने लाजमर्दो अवस्थाबाट हामी गुज्रिएका छौँ । नेकपाको दुईतिहाइको सरकारले वर्षमा एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने कुरा चुनावी घोषणापत्रमा उल्लेख गरेको छ ।

वीरगन्ज ९ असार । पर्सा प्रहरीले आज वीरगन्जको माईस्थान स्थित एक सुन पसलमा छापा मारेको छ । वीरगन्जको माईस्थान स्थित रहेको केपी स्वर्ण कला केन्द्रमा छपामारी गरि ठूलो परिमाणमा अवैध रकम र चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र राठौरले बताएका छन ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505601
Today
Yesterday
This Week
Last Week
This Month
All days
44
1607
4474
1494645
5956
1505601

Your IP: 3.22.42.14
2025-05-10 01:40

Facebook Live Feed