news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज भाद्र १३ - बन्दाबन्दिका कारण बिरगंजमा गरिब असहायेहरुलाई खान समस्या हुदै जादा स्वतन्त्र समाज नेपाल द्वारा तेस्रो दिन पनि १५० पॉकेट खाना गरिब असहाय निमुखा जनतालाई निशुल्क खाना खुवाएका छन् ।

स्वतन्त्र समाज नेपालका सम्पूर्ण युवाहरु अहिलेको लक्डाउनमा प्रतेक दिन मजदुरी गरि खाने हरु र रिक्सा चालकहरु खानको समस्या हुदै जादा प्रतिनिधिहरुको र सरकारको कुनै सहयोग न रहेकाकारण इ युवाहरु जुटेकाहुन्। यस खाना वितरण कार्यक्रममा रबि बर्नवाल, कन्हैया लाल झा, दिपेन्द्र साह लगायेतको उपतिथि रहेको छ भने यस संस्थालाइ सहयोग गर्ने सह्योगी हाथहरू लाई धेरै धेरै धन्यमौकाखोज्दै हुनु हुन्छ भने सम्पर्क गरि सहयोगमा सहभागी हुन् सक्नु हुने छ।
निशुल्क वाद समेत दिएका छन् । कोई सह्योगी दाता हुनुहून्छ भने ९८१६२५९३३० मा फोन गरी सेवा गर्ने

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514466
Today
Yesterday
This Week
Last Week
This Month
All days
620
573
3832
1501303
14821
1514466

Your IP: 216.73.216.147
2025-05-25 22:22

Facebook Live Feed