news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज १३ भदौ । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल नेतृत्वको टोलीले महोतरीको जलेश्वर अस्पतालको निरिक्षण गरेको छ ।

कोभिड-१९ को महामारीमा अस्पतालको भुमिका, महत्व र आवयश्क पुर्वाधार सहितको विषयमा बुझन मन्त्री सोनल सहितको टोलीले निरिक्षण गरेको बुझिएको छ ।

टोलीमा समाजिक विकास राज्यमन्त्री अभिराम शमा, प्रदेशसभा सदस्य रानी शर्मा तिवारी, जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र लगायतको सहभागिता रहेको थियो ।

सो क्रममा जलेश्वर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेय, अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट राजीव कुमार झा सहितकाले जलेश्वर अस्पतालमा कोरोना विशेष अस्पतालका रुपमा भइरहेको काम, निर्माणका काम तथा समस्याहरुबारे ब्रिफिङ्ग गरिएको थियो ।

मन्त्री सोनलले अहिलेको अवस्थामा जनताकालागि यस्ता अस्पतालहरु मन्दिर जस्तै आस्था र भरोसाको केन्द्र रहेकाले उपलब्ध स्रोत साधनमा पनि इमान्दारिता पुर्वक सेवा प्रवाह गर्न आग्रह भने अस्पतालको विकासका लागि प्रदेश सरकार कुनै कसर वाँकी नराख्ने समेत बताए ।

yatradaily

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514474
Today
Yesterday
This Week
Last Week
This Month
All days
628
573
3840
1501303
14829
1514474

Your IP: 216.73.216.221
2025-05-25 23:00

Facebook Live Feed