भाद्र १६ / केहिदिनदेखि रुकेको भुकतनीहरु मन्त्रि सोनलको पहलका कारण सिरहाको उपभोक्ता बीच खुसियाली छाएको समाचार प्राप्त भएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्री माननीय जितेन्द्र सोनलले गत आ.ब.को बाँकी रहेको भुक्तानी प्रक्रिया प्रारम्भ गर्नुभएको छ । अन्य मन्त्रालयलाई समेत आफ्नो मातहतको कार्यालयबाट भुक्तानी प्रक्रिया अबिलम्ब अगाडि बढाई जनताको समस्या समाधान गर्न तिर अग्रसर हुन मन्त्रि सोनललाइ अनुरोध समेत गरेको समाचार राज्यमन्त्रि सुरेश मण्डलको फेसबुक पोस्ट बाट देखिएको छ।