news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज, १४ बैशाख ।  जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले बैशाख १६ गते बिहान ४ बजेदेखी २२ गते राती १२ बजेसम्म निषेधाजा जारी गर्न सिफारिस गरेको छ ।

पर्सा जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गरेको अवस्थालाई मध्यनजर गर्दै डिसिसिएमसीको मंगलवार बसेको बैठकले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्न सिफारिस गर्ने निर्णय गरेको हो । 
 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513941
Today
Yesterday
This Week
Last Week
This Month
All days
95
573
3307
1501303
14296
1513941

Your IP: 216.73.216.85
2025-05-25 04:52

Facebook Live Feed