news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बारा जेष्ठ ४ । हाल बढदो कोरोनाको कहरले गर्दा मानव जातिनै संकटमा परेकाले जनजीवन अस्तव्यस्त रहेका कारण क्लिन एड नेपाल प्रा लि द्वारा  स्वास्थ्य सामाग्री वितरण  गरेको छ।

विवेक पाण्डे, संजय गुप्ता र सन्दिप पटेलको नेतृत्वमा जितपुर सिमरा स्तिथ वडा न ९ का स्थानीय हरुलाई कोरोनाको जोखिम बाट बचाउन मास्क २००० पिस, भाडा धुने , हात साबुन  र सरफ ९००/९०० पिस वितरण गरिएको युवा नेता मनमोहन पाण्डेले यस तराई न्युजलाइ जानकारी गराउनु भएको छ। 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513960
Today
Yesterday
This Week
Last Week
This Month
All days
114
573
3326
1501303
14315
1513960

Your IP: 216.73.216.64
2025-05-25 05:42

Facebook Live Feed