बिरगंज फागुन २५ - आम आदमी पार्टी नेपाल द्वारा बीरगंजमा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ ।
सो को प्रमुख अतिथी पाटिका के.उ पाधयक्ष मधुमाया यादव, केन्द्रीय प्रवता भरत भूषण पाण्डेय, के. सह सचिव रामा थारू, नेकपा का केन्द्रीय सदस्य बिना शरमा, नेकपा यूवा नेता पिटु रौनियार, समाज सेबी कमलेश अग्रवाल, अनिल सराफ, राजिव सराफ, संजय झा, मुना झा, के. गोबिन्द गुप्ता, के. दिपक मोदक, सरोज चौधरी, महिला अधयक्ष जोति गुप्ता, प्रत्रकार जाकिर, बिधाथी नेता गौतम सराफ, मितलेस साह र अभिशेक तिवारि, लगाएतका उपस्थितरहेको थियो । साथै होलि को पावन अवसर मा सबै जन समूदाय मा हादिक मंगलमय शुभकामना तथा शान्ति पूर्ण होलि मनाउन समेत आग्रह गरेका छन् ।