बिरगंज चैत्र ८ -बिरगंज स्थित घण्टाघर नजिक रहेको तरकारी बजारमा भिरभार संक्रमिक हुन् सकने खतरा
यस तरकारी बजार मा भारत बिहारका गाउबाट तरकारी ब्यापारीले भरि भराउछ सरकार ले २५ जना भन्दा बढीको भिर न गर्ने भनिने यो भिर भार किन न रोक्न सकिएको हो ।यस बजार लाइ वेबस्तित गर्ने छुट्टा छुटै भिर नलगाई तरकारी बेचन लगाउने र यहाका स्थानीयलाइ आहवान गरि अनावासेक बजार न जाने भिर भार न लगाउने काम सकना साथ् घर फर्किने सुझाव दिने र स्थनीयले पनि आफै ध्यान समेत दिनु पर्ने देखिन छ ।