बिरगंज चैत्र १६ - जिल्ला प्रशासन कार्यालय पर्साले एक सुचना प्रकासित गर्दै स्थानीय तहका वडाहरुमा भारत तथा अन्य मुलुकहरु बाट १४ दिन अगाडी भित्रिएको सम्पूर्णको बिवरण दुइ दिनमा पर्सा जिल्लाका सबै स्थानीय तहहरुले पत्र बमोजिमको विवरण तयार गरी यथाशिघ्रपठाउन अनुरोध गरेका छन् । This email address is being protected from spambots. You need JavaScript enabled to view it. मा पठाउनु पर्ने