news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज १९ चैत्र -  बीरगंजमा काठमान्डूबाट घर फर्किन लागेका मजदूरहरूलाई पर्सा प्रहरी द्वारा नियन्त्रणमा .

लिइ ठाकुर राम क्यामपसको एउटै कोठामा सयौको संख्यामा राखिएको छ । जुन सरकारले दिएको निर्देशन अनुसार ३ फीटको दुरीमा १४ दिन सम्म कोरेंन्टाइनमा राख्नु पर्ने छ । त्यसको सबै सुविधा सरकारले नै दिनुपर्ने ब्यबस्ता गर्ने भनिएको छ तर यहाँ भोक भोकै राखेको अवस्था छ। कहाँ छ मानव अधिकारकर्मी यहाँ त मानव अधिकारको सरासर दुरूपयोग भईरहेको आम आदमी पार्टी नेपालको केन्द्रीय प्रवक्ता भरत भुषण पाण्डेयले आक्रोस पोखेका छन् । जब कि बीरगंजको धेरै यस्ता व्यवसायकर्मीहरूले निशुल्कमा होटेलहरू उपल्बध गराउने भनेका छन । नेपाल सरकार, प्रदेश सरकारको दायित्व हो जनताहरूलाई कुनै किसिमको कष्ठ नहोस यस्तो बेला सरकारले जनतालाई राहत दिनुको सटा उल्टै सजाय दिएको देखियो । कोरोना भाइरस भन्दा जनतालाई डर भय त्रासले भोकले पहिलै मार्ने देखिन्छ। हो जनताले पनि लकडाउनको पालना गर्नु पर्छ र प्रहरी प्रशासनले पनि अत्याचार हैन व्यहार आफ्नो कर्तव्य निष्ठापूर्वक निर्वाह गर्नु पर्छ त्यसकारण नेपाल सरकार संग आम आदमी पार्टी नेपालको तर्फबाट बिन्रम अनुरोध छ बीरगंजमा जुन जनतालाई असुविधा भईरहेछ त्यसलाई तत्काल उचीत स्थानमा लगी सहयोग गरून।
साथै आम आदमी पार्टी नेपालको केन्द्रीय अध्यक्ष अशोक कुमार यादव द्वारा पर्सा जिल्लाका पार्टीका नेता कार्यकताहरूलाई यस विपत घड़ीमा आफूहरू सुरक्षित रही गरीब असहाय जनताहरूलाई सहयोग गर्न अनुरोध गरेका छन ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514151
Today
Yesterday
This Week
Last Week
This Month
All days
305
573
3517
1501303
14506
1514151

Your IP: 216.73.216.150
2025-05-25 10:49

Facebook Live Feed