news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज, बैशाख २ – वीरगञ्ज महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले मंगलबार एउटा सूचना प्रकाशन गरि वीरगञ्जमा कोरोनाभाइरस उपचारका लागि एउटा विशेष अस्पताल सञ्चालन गर्न निजि क्षेत्रका अस्पताललाई प्रस्ताव पेश गर्न माग गरको छ ।

वीरगञ्जस्थित नारायणी अस्पताल बाहेक नगरमा अन्य कुनै पनि कोभिड-१९ को संक्रमणको उपचारका लागि अस्पताल नभएकोले वीरगञ्ज महानगरपालिका कार्यालयले सूचना जारि गर्दै निजि अस्पताललाई कोरोनाको विशेष अस्पताल सञ्चालन गर्न प्रस्ताव पेश गर्न माग गरेको हो ।महानगरपालिका कार्यालयले ३ दिन भित्र उपयुक्त कागज सहित महानगरपालिकामा सम्पर्क गर्न आग्रह गरेको छ ।

 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514235
Today
Yesterday
This Week
Last Week
This Month
All days
389
573
3601
1501303
14590
1514235

Your IP: 216.73.216.63
2025-05-25 15:59

Facebook Live Feed