news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

काठमाण्डौ बैशाख ३,- सरकारले नेपाल भित्रने सीमा नाका बन्दलाई निरन्तरता दिएको छ ।

लकडाउनको समयलाई बढाएर बैसाख १५ गतेसम्म पुर्याएको सरकारले सीमा नाका पनि बन्द रहेको जनाएको छ । 

सीमा नाका कहिलेसम्म बन्द भन्ने विषयमा भने सरकारले निर्णय गरेको छैन, त्यसैले सीमा नाका अनिश्तिकालका लागि बन्द भएका हुन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकले हवाई, र भू-मार्ग मार्ग हुने कुनै पनि आवतजावतलाई निशेष गरेको अर्थ एबंवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले जानकारी दिनुभयो । 

यस्तै विदेशबाट आएका जो कोहिलाई बास दिनेहरुलाई पनि कारबाही गरिने सरकारले जनाएको छ । स्थानीय प्रशासनको आँखा छलेर विदेशबाट आएकाहरुलाई लुकाएर राखेमा कानुनअनुसार कडा कारबाही हुने खतिवडाले बताउनुभयो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514237
Today
Yesterday
This Week
Last Week
This Month
All days
391
573
3603
1501303
14592
1514237

Your IP: 216.73.216.229
2025-05-25 16:06

Facebook Live Feed