news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज बैशाख ३ -आम आदमी पार्टी नेपालको नेर्ती मधु माया यादव को प्रधानमंत्री संग बिन्रम अनुरोध छ ।

काठमांडू देखि अन्य शहरमा मजदूरहरू जुन अहिले बिना काम फसेको छ उनीहरूलाई सिघ्र आ आफ्नो घर सुरक्षित गरी पूर्याउने व्यवस्था होस। अहिले काठमांडूमा फसेका मजदूरहरू भोक भोकै मर्ने अवस्था छ लकडाउनको समय निश्चित नै बढ़ने देखियो । आम मजदूर तथा व्यावसायिकहरू आफ्नो घर पुगियो भने रूखा सुखा खाएर भएपनि लकडाउनको पालना गर्नुमा सहयोग पुर्याउनेछन। प्रधानमंत्री मन्त्री र होनहार नेता ज्यू कोरोना जस्तो वाइरस खाली ताली र थाली वा राष्ट्रीय गीत गाएर जाने अन्ध विश्वास गर्ने काम छोडी जनतालाई भोकमारीको समस्या बट कसरी बचाउने त्यो सोचनु आवस्यक छ ।

कोरोना वाइरसको वैक्सीन आउन धेरै टाईम छ जब सब कोरोना वाइरसको वैक्सीन आउदैन यो वाइरस पूर्णरूपले समाप्त हुनसक्दैन जुन वैज्ञानिकहरूले पुष्टि गरिसकेका छन।

अन्य देशबाट आउने हवाईअड्डा सबै बन्द छन तर भारतको सिमानाहरूबाट रातीको समयमा आउनेहरूको संख्यामा कमी त भएको छ तर पूर्णरूपले बन्द भएको छैन जसले गर्दा नेपालमा अहिले सुरुवात मात्र छ यो वाइरसको भारत दिन प्रतिदिन तिब्रगतीमा वाइरसको संक्रमण बढेकोले नेपाल जोखिमा पर्नेमा कुनै शंका छैन ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514257
Today
Yesterday
This Week
Last Week
This Month
All days
411
573
3623
1501303
14612
1514257

Your IP: 216.73.216.149
2025-05-25 16:35

Facebook Live Feed