बिरगंज बैशाख ४ - बिरगंज महानगर पालिका वडा न २१ परवानीपुरमा राहत वितरण भएको छ । यस वडा न २१ का वडा अध्यक्ष हबिब मियाको अध्यक्षतामा राहत वितरण हुदा कुनै सामाजिक दुरी कायम भएको देखिएन नेपाल सरकारले सामाजिक दुरी कायम गरि बसन या कुनै काम गर्न तोकिएको छ ।
हाल प्रदेस २ भारतीय सिमानजिक हुदा रिक्स जोनमा राखिएको छ यो जोन मा सतर्कता अपनाउन अत्यन्त जरुरि देखिएको छ भने प्रतिनिधि द्वारा समाजिक दुरीको बारेमा जनचेतना दिनु को सट्टा भिर भार लगाई राहत बाटनु कतिको उचित रहेको छ राहत बाटदा कम्तिमा ३ फिटको दुरी कायम राखन जरुरि देखिन छ ।
वडा अध्यक्ष मियाले एक हजार कुपन स्थानीय गरिब हरुलाई बटेको जसमा दुइ दिन गरि ४/४ सय जना लाइ राहत वितरण गरेका छौ बाकी भोलि बाडिने छ । राहतमा १० केजी चामल, १ केजी दल, १ केजी नुन, १ लिटरतेल र ३ पिस साबुन बटेको जानकारी गराएका छन् ।भने अब सामाजिक दुरी कायम राखने छौ हामी रोक्द रोक्दै पनि स्थानी वासी अटेर गरि भिर भारलगाई दिने गरेका छन् ।अब हामी साथै सामाजिक दुरीको बारेमा जनचेतना फैलाउने छौ ।
सोहि वडाका समाज वादी पार्टीका केन्द्रिय सचिव राधा कृष्ण रौनियारका अनुसार सर्बदलीय बैठकमा सम्पूर्ण पाटीका प्रतिनिधिहरुको बैठकमा ३० केजी चामल, ३ केजी दाल, २ केजी तेल, १ केजी नुन र ४ पिस साबुन सहमति गरि माइनेटिंग गरियो तर पछी यो अनुसार बडिएन न बाडिदा हामी वडा अध्यक्ष संग सम्पर्क गर्दा हबिब मिया वडा अध्यक्षले महानगर पालिकाका मेयर विजय सरावगी संग सम्पूर्ण वडा अध्यक्षको बैठक भएको छ ३० केजी न बाडने वहाले दिएको निर्देसन अनुसार बाडने जवाफ पाए । चौरसिया अनुसार जब एति बाड्नु छ भने किन माइनेटिंग गर्नु
भयो वहाको आरोप रहेको छ यस कारण यहाँका जनता रुस्ट रहेको जानकारी हमेत दिएका छन् ।