news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज बैशाख २३ – प्रदेश नं। २ को वीरगञ्जस्थित मिनिल्याण्ड उच्च माध्यमिक विद्यालयमा स्थानीय समाज सेवीहरुद्वारा
लकडाउनका कारण मार्कामा परेका गरिव , विपन्न वर्ग तथा रिक्सा चालखहरुलाई नि:शुल्क ४ /५ दिन देखि भोजन शिविर सुरु गरिएको हो ।


वीरगञ्ज महानगरपालिका वडा नं। ८ स्थित मिनिल्याण्ड उच्च माध्यमिक विद्यालय पानीटंकी स्कुलमा प्रत्येक दिन बिहान ९ बजे देखि ११ बजे सम्म र राति ७ बजे देखि ८ बजे सम्म शिविर चलिरहेको बताए ।


स्थानीय समाजसेवी साइ बाबा जेनरल स्टोरका प्रदिप ठाकुर र शम्भु पटेलको सहयोगले शिविर सुरु भएको हो । शिविरको स्थानीय तथा बिरगंज वासिमा प्रशंसा पत्र बनेका छन् ।

भने यस नि शुल्क भोजन मा स्थीय हरुलेपनि सहयोग गर्दै आइरहेको प्रदिप यादव ले जानकारी गराए । साथै मिनिल्याण्ड उच्च माध्यमिक विद्यालय पानीटंकी स्कुलका संचालक लाल बाबु कुर्मीले आफनो स्कुलमा स्थान तथा सहयोग गर्दै यो कार्यक्रम मा ठुलो भूमिका खेल्नु भएको छ । संचालक कुर्मी समाज सेवामा हरदम सहयोग गर्दै आउनु भएको छ 

 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514423
Today
Yesterday
This Week
Last Week
This Month
All days
577
573
3789
1501303
14778
1514423

Your IP: 216.73.216.150
2025-05-25 21:06

Facebook Live Feed