news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
२२ मंसिर, काठमाडौं । विश्व स्वास्थ्य संगठनका अधिकारीले हाल प्रयोग भइरहेका कोभिड खोपले ओमिक्रोनविरुद्ध काम गर्न सक्ने बताएका छन् ।
Read more: ओमिक्रोनविरुद्ध अहिलेकै खोपले काम गर्न सक्छन् : डब्ल्यूएचओ
२० मंसिर, काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
Read more: नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटियो
२० मंसिर, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ८ हजार ३०० भन्दा बढी व्यक्तिहरू संक्रमित भएको पाइएको छ । यसैगरी २४ घण्टाको अवधिमा कोरोना संक्रमित २११ जनाले ज्यान गुमाएका छन् ।
Read more: भारतमा ८ हजार बढी कोरोना संक्रमित, ओमिक्रोनबाट संक्रमितको संख्या पाँच गुणाले बढ्यो
वीरगञ्ज, १३ मंसिर । वीरगञ्जमा औद्योगिक प्रतिष्ठानहरुले फैलाएको वायु प्रदूषणको मापदन शुरु गरिएको छ । बारा पर्सा औद्योगिक कोरिडोरका उद्योगबाट बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि वीरगञ्ज महानगरले प्रदुषण मापन थालेको हो ।
Read more: बारा-पर्सामा वायु दूषित गर्ने उद्योलाई कारवाही गरिने,औद्योगिक प्रदूषणको मापन हुँदै
बिरगंज मङ्सिर १९ - बिरगंज सिडिओ कार्यालय स्थित बि पी यस +१२ कलेजले होटेल भिस्वामा १२ कक्षा उतिर्णहुने लाइ एक कार्यक्रम गरि बधाई तथा हौसाला बढाउने कार्यक्रम सम्पन्न गरेको छ।
Read more: बि पी यस कलेज बिरगंज द्वारा १२ पास हुने लाइ बधाई कार्यक्रम सम्पन्न
८ मंसिर, काठमाडौं । विश्व स्वास्थ्य संगठनले आगामी मार्चसम्म युरोपमा कोभिड संक्रमणका कारण थप सात लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ ।
Read more: युरोपमा मार्चसम्म कोभिडबाट थप ७ लाख मानिसको मृत्यु हुने डब्ल्यूएचओको चेतावनी
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५