news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

वीरगंज १५ आश्विन - वीरगंज स्थित घण्टाघर नजिक रहेको शहिद उद्यान पार्कमा आज देखी सुरु भएको रमाईलो मेलाको उदघाटन सांसद प्रदिप यादवले गरेका छन । वडा दशैंको उपलक्ष्यमा आस्था नेपालले आयोजना गरेको मेलाको उदघाटन एक कार्यक्रमका बिच सांसद यादवले रिबन काटी र परेवा उडाई गरेका हुन ।

१० असोज काठमाडौं-त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पु¥याएपछि भएको जामका कारण आज एक बिरामीको निधन भएको छ । निधन हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह रहेका छन् ।

वीरगंज १० असोज । नेपाल युवा परिषद् पर्साले शुक्रवार वीरगंजको माईस्थान स्थित गहवामाई मन्दिर परिसरमा सरसफाई गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा नेपाल युवा परिषद्को केन्द्रिय कार्यक्रम अनुसार नेपालका अन्य जिल्ला जस्तै पर्सा जिल्लामा पनि सरसफाई गरिएको हो ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505748
Today
Yesterday
This Week
Last Week
This Month
All days
191
1607
4621
1494645
6103
1505748

Your IP: 18.219.89.207
2025-05-10 05:21

Facebook Live Feed