news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

३०  जेठ, वीरगञ्ज । ‘सेभ द स्कुल’ अभियानको नाममा ठगी गरेको आरोपमा बाराबाट प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका-२ घर भएका ३२ वर्षीय वीरेन्द्र कुमार रहेका छन् ।

७  जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मार्दिन्छु भनेर कमेन्ट’ गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका लालबहादुर तामाङ छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।

सुनिल श्रेष्ठ
बिरगन्ज बैसाख २७- पर्सा जिल्ला का एस्ता केही भेग हरुमा छोटो तथा छरितो विषयलाई लियेर ठुलो काम गर्न सकिन्छ भन्ने मात्र बुज्ने गर्दा छन् । त्यस बाट कतिपय आफुलाइ अफ्ट्यारोमा पर्छ त्यो बुज्ने गरेका रैन्छन।

बारा ३० बैशाख । भारतमा चलिरहेको आईपिल क्रिकेट म्याचमा सटृाबाजी गरेको आरोपमा तीन जना माथी अनुसन्धान गर्नका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय बाराबाट म्याद थप गराएको छ।

मेरो नाम अम्बिका कुमारी यादव, जन्मघर सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नम्बर ७ टोल मुसैली भई ससुराली घर रौतहटको राजदेवी नगरपालिका वडा नम्बर १ पथरामा पर्छ ।
म महिला भएर पनि संघर्ष गरी उच्च शिक्षा हासिल गरेकी छु । २०४८ साल आषाढ ११ मा जन्म भएको र २२ वर्षपछि सामाजिक परम्परा अनुसार मागि वैवाहिक सम्बन्धमा २०७२ साल बैशाख २७ गते बाँधिएँ । राम पुकार राय यादवको छोरा पंकज कुमार यादव सित विवाह भई वैवाहिक जीवनको शुभारम्भ गरेँ ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505693
Today
Yesterday
This Week
Last Week
This Month
All days
136
1607
4566
1494645
6048
1505693

Your IP: 3.22.217.190
2025-05-10 03:51

Facebook Live Feed