news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

वीरगंज,०२ वैशाख ।
संघिय समाजवादी फोरम नेपाल पर्साकोे अध्यक्षमा प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादव चौथो पटक अत्याधिक मतले निर्वाचित हुनु भएको छ ।
वीरगंजको मुर्र्लीमा रहेको वीरगंज पार्टी प्यालेसमा आयोजीत प्रथम जिल्ला समन्वय समिती गठन कार्यक्रममा सर्वसहमत रुपमा सहमती हुन नसकेपछि चुनावी प्रक्रियाबाट भएको मतदान बाट पुन पर्सा जिल्लाको अध्यक्षमा सांसद यादव अत्याधिक मतले निर्वाचीत भएका हुन ।

वीरगंज, वैशाख १ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ बगवानीमा आज बिहान बस पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ३० जना घाइते भएका छन् । काठमाडोंबाट पूर्वतर्फ जाँदै गरेको बा३ख १३१८ नम्वरको बस पल्टिएको हो। जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरुले रिजर्भ गरेर भ्रमणमा निस्केको बस पल्टिएको बताइएको छ ।

बिरगंज बैशाख १- बिरगंज स्थित छपकैया सहजयोग नेपाल परिवार द्वारा नया साल २०७६ मा शुख,शान्ति देशमा अमन शान्तको लागि प्रभात फेरि लगाएका छन् ।

१ वैशाख-आजबाट नयाँ वर्ष २०७६ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी नयाँ योजनाको संकल्प गर्दछन् ।

सोलुखुम्बु बैशाख १ : सोलुखुम्बुको लुक्ला एअरपोर्टमा मनाङ एअरको हेलिकोप्टर र समिट एअरको जहाज आपसमा ठोक्किँदा ४ जनाको  ज्यान गएको छ।

बिरगन्ज चैत्र ३० - बिरगन्ज महानगर पालिकाको वडा न २१ परवानिपुरमा भबय रुपमा चैते दशैन्मनाएका छ्न ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513282
Today
Yesterday
This Week
Last Week
This Month
All days
9
338
2648
1501303
13637
1513282

Your IP: 216.73.216.117
2025-05-24 01:46

Facebook Live Feed