news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

२२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले बारा र पर्साका हावाहुरी पीडितका लागि २५ लाख सहयोग गर्ने घोषणा गरेको छ ।

बिहीबार बसेको नगरकार्यपालिकाको बैठकले हावाहुरी प्रभावितलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको हो । यस्तै जनप्रतिनिधि र कर्मचारीले पनि आफ्नो पारिश्रमिकवापतको एकदिनको तलब पीडितलाई सहयोग गर्ने निर्णय गरेका छन् ।

वीरगञ्ज  २२ चैत । हावाहुरी प्रभावितका लागि छिटो भन्दा छिटो घर बनाउने बताएका छन् । उनले घर निर्माणका सन्दर्भमा संघीय सरकारसँग समेत कुरा भइसकेको बताउँदै घर प्रदेश सरकारले नै बनाउने दावी गरे ।

काठमाडौं २१ चैत: त्रिभुवन अन्तराष्ट्रिय विमास्थलबाट ६ किलो सुनसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । बिहीबार दिउँसो प्रहरीले ६ किलो सुनका गरगहना लगाएर नेपाल छिरेका चार भारतीयलाई पक्राउ गरेको हो । 

बिरगन्ज चैत्र २१ -युवालय को आपतकालीन कोषबाट आएका सहयोगमा हावा  हुरी बाट बारा मा प्रभावित फेटा गा।पा  का भरवलिया र पुरैनिया मा पुगे पर्सा का बाल अधिकार कर्मी हरु राहत उदार मा खटे साथै राहत का समान तिरपाल , झुल ,मैट , सेन्टरि पैड , साबुन , चिउरा , चाउचाउ ,पानी ,मिठा लगाएत को समान ३ दिन देखि बितरण गरिरहेको बाल अधिकार कर्मि राहुल साह् ले जान्कारि गराए ।

बारा  २१ चैत : बारा र पर्सामा आएको विनाशकारी हावाहुरीले भत्काएका घर सरकारले निर्माण गर्ने भएको छ। घर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय सरकारले गरेको छ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले हावाहुरीले भत्काएको घर  बनाउने निर्णय गरेको हो । मन्त्रीपरिषद्ले जनता आवास कार्यक्रमको डिजाइनअनुसार भत्किएका घर निर्माण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

चैत २१ गते । प्रदेश २ मा १४ र १५ चैतको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र दुई नं. प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा संयुक्त पत्रकार सम्मेलन गरेर आरोपित दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513283
Today
Yesterday
This Week
Last Week
This Month
All days
10
338
2649
1501303
13638
1513283

Your IP: 216.73.216.24
2025-05-24 01:47

Facebook Live Feed