news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

१६ वैशाख, काठमाडौं । सप्तरीको सुरूङ्गा नगरपालिका ५ का वडाअध्यक्ष सिल्टु मियाँ घुससहित पक्राउ परेका छन् ।

जग्गा मोही छुटाउन सिफारिस गर्न सेवाग्राहीसंग २५ हजार घुस लिएको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले पक्राउ गरेको हो ।

उनलाई आफ्नै वडाको एक काठ मिलबाट पक्राउ गरेको अख्तियारले जानकारी दिएको छ ।

पर्सा बैशाख १६ - विवरण ढाटेर आफनो छोरालाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन खोज्ने एक जना भारतीयलाई प्रशासनले पक्राउ गरि आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ ।

२०६३ मा वीरगंज म

जनकपुर वैशाख १४, २०७६  — गृहमन्त्री रामबहादुर थापाले प्रदेश सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) राख्न नपाउने बताएका छन् ।शनिबार जनकपुरमा आयाेजित प्रदेश सुरक्षा गोष्ठीमा उनले सीडीओ संघको प्रतिनिधि हुने बताउँदै संविधानमा दोहरो सीडीओको प्रावधान नरहेकाे बताए ।

 

१३ वैशाख, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभासचिव दिवाकर शर्मा १४ कात्तिकमै सेवानिबृत्त भएर गए । उनी गएपछि अन्य सचिवलाई पठाइएको छैन ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव जगदीश रेग्मीले पनि चैतमा अवकास पाए । तर, उनको ठाउँमा नयाँ आएका छैनन् । सामाजिक विकास मन्त्रालयका सचिव देवीराम भण्डारीको पनि चैत अन्तिम साता सरुवा भइसकेको छ । उनी जनजाति आयोगमा गएपछि सामाजिक विकास मन्त्रालय पनि सचिवबिहीन छ ।

सिरहा २०७६ बैशाख १३-: श्रीमानले मट्टीतेल खन्याएर जलाएकी कञ्चनदेवी मण्डल खत्वेको उपचारको क्रममा मृत्यु भएको छ ।

घरायसी विवादमा सिरहा नगरपालिका ८ की २१ वर्षीया कञ्चनलाई उनका पति बेचन मण्डल खत्वेले बिहीबार मट्टीतेल खन्याएर जलाएका थिए ।

बीरगंज  १३  बैशाख ।
पोखरिया नगरपालिकाकीे उपप्रमुख सलमा खातुनको संयोजकत्वमा डेपुटी मेयर क्लब पर्सा गठन भएको छ । जिल्ला भरिका उपप्रमुख तथा उपाध्यक्षहरुको वीरगंज सम्पत्र भेलाले क्लब गठन गरेको हो ।
क्लबको सदस्य सचिवमा पटेर्वा सुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतो चयन भएकी छन ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513390
Today
Yesterday
This Week
Last Week
This Month
All days
117
338
2756
1501303
13745
1513390

Your IP: 216.73.216.178
2025-05-24 06:51

Facebook Live Feed