news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

वीरगन्ज २८ गते : लगातारको अविरल वर्षाका कारण वीरगन्ज तथा ग्रामीण भेगका दर्जन बढी गाउँ डुबानमा परेका छन्। पानीले निकास नपाउँदा वीरगन्ज महानगरको रानीघाट, आशोकवाटिका श्रीपुर, राधेमाई, रामगढवा, आर्दशनगर, चिनिमिल, नगवा, छपकैया, प्रिपा, लक्ष्मणवा, लालपर्सा लगायतका क्षेत्र डुबानमा परेका छन्।

२७ असार । निरन्तरको बर्षापछि आएको बाढीका कारण प्रदेश २ को आठै जिल्ला प्रभावित बनेको छ । धेरै ठाउँको जनजीवन बाढी पसेर कष्टकर बनेको छ ।

बाढीका कारण प्रदेश २ मा एक जनाको ज्यान गएको छ । दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । कतिपय ठाउँमा सडक अवरुद्व भएको छ भने रौतहटमा पूर्व-पश्चिम राजमार्ग नै अवरुद्ध हुँदा यातायात समेत प्रभावित बनेको छ ।

१७ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ, काभ्रेमा छापा मारेर सव इन्जिनियर धनवीर भगतलाई पक्राउ गर्‍यो । डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका उनीसँग नगद बरामद भएन ।

११ असार, वीरगञ्ज । जनप्रतिनिधि र कर्मचारीलाई भत्ता दिने निर्णय गर्दै वीरगञ्ज महानगरपालिकाको पाँचौ नगर सभा सकिएको छ । नगरसभाले जनप्रतिनिधिलाई प्रतिबैठक १ हजार ५ सय बैठक भत्ता, कर्मचारीलाई मासिक १० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

असार १२-गत वर्षभन्दा दश दिन ढिलो गरी भित्रिएको मनसुन बिहीबारदेखि देशभर सक्रिय भएको छ । देशको मध्य र पूर्वी भू-भागमा मनसुन बढी सक्रिय रहेको र पश्चिमी क्षेत्रमा न्यूनचापीय रेखा बनेकाले मनसुन कम सक्रिय रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् । 

वीरगन्ज ११ असार वीरगंजका मेयर विजयकुमार सरावगी कार्यकर्ता माथि हात छोडदा उनी मािथ पनि हातपात भएको । वीरगंज महानगरपािलका वडा नं ११ का समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले उनलाई कुटपिट गरेको पर्सा प्रहरीले जनाएको

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513519
Today
Yesterday
This Week
Last Week
This Month
All days
246
338
2885
1501303
13874
1513519

Your IP: 216.73.216.55
2025-05-24 10:18

Facebook Live Feed