news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

वीरगन्ज १८ भदौ । प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा मंगलबार राति १० बजे गोली चलाउनु परेको छ। वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले नियमित चेकजाँच गर्ने क्रममा एक जना व्यक्ति भागेपछि नियन्त्रणमा लिन गोली चलाउनु परेको हो ।

वीरगंज, १७  भदौ । चार वर्षअघि मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना र अहिले क्षेत्रीय शहरी विकास कार्यक्रम अन्तर्गत वीरगंज महानगरमा निर्माण गरिएका नालाहरूको सरसफाइ हुन सकेको छैन ।

१६ भदौ, सर्लाही । ईश्वरपुर नगरपालिका १५, सुकनाशकी सरिता धामीले सदरमुकाम मलंगवाका श्यामकृष्ण साह ‘परदेशी’सँग २ लाख ५० हजार रुपैयाँ ऋण लिइन् ।

चार वर्षअघि लिएको ऋणबाट कुखुराको मासु पसल खोलिन् । त्यसकै आम्दानीमा दुई छोरा र दुई छोरीको पालनपोषण गर्नुका साथै साहु श्यामकृष्णलाई पैसा बुझाइरहिन् ।

वीरगंज ३२ साउन । पर्साको बिन्दवासिनी गाउँपालिकाको वडा नं. २ बहुअर्वाका वडाध्यक्ष संजय चौहान माथी उनकै कार्यकक्षमा हातपात भएको छ ।

सोधपुछको क्रममा वडाध्यक्ष चौहानले अपशब्द प्रयोग गरेकाले आक्रोशित स्थानियहरुले कुर्सी फाल्नुको साथै रामधुलाई गर्दै दुव्र्यवहार गरेको थियो ।

१० भदौ, काठमाडौं । बाराको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादव नगरपालिकाको गाडी लिएर तीर्थाटनमा निस्किएका छन् ।

नगरपालिकाको स्वामित्वमा रहेको ना १ झ १६६२ नम्बरको सरकारी गाडी लिएर यादब आइतबार भारतको बाबाधामतर्फ लागेका हुन् ।

साउन २५  -नेपालकै ठूलो घराना व्यावसायिक ग्रुप हो एमभी दुगड। यो ग्रुपका अध्यक्ष हुन् मोतिलाल दुगड।

मोतिलाल दुगडको अरु उद्योगी व्यवसायीको भन्दा अलिक फरक बानी छ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513638
Today
Yesterday
This Week
Last Week
This Month
All days
365
338
3004
1501303
13993
1513638

Your IP: 216.73.216.27
2025-05-24 14:41

Facebook Live Feed