news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
६ कात्तिक, काठमाडौं । बम विस्फोटका घाइतेहरूलाई जीउँदै इँटाभट्टामा जलाएर मारेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री तथा सांसद मोहम्मद अफताब आलम दुईदशक पहिले पनि अपहरण र ज्यान मार्ने उद्योगमा संलग्न भएका थिए ।
Read more: आलम संलग्न अर्को अपराध : जिविस सदस्यलाई झुन्ड्याएर मार्ने उद्योग
वीरगन्ज १ कार्तिक । राष्ट्रिय जनता दल (राजपा) का तर्फबाट सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वाचित प्रमोदकुमार साहको रिहाइको माग गर्दै राजपा नेपालले बिरगंजको घण्टाघर १ घण्टा चक्का जाम गरेको छ ।
Read more: सांसद प्रमोदकुमार साहको रिहाइको माग गर्दै बिरगंजमा १ घण्टा चक्का जाम
२९ असोज, काठमाडौं । विवेकशील नेपाली दलको अध्यक्ष मिलन पाण्डे निर्वाचित भएका छन् ।
२४ असोज, सप्तरी । यसअघि चीनका विदेशमन्त्री नेपाल आउँदा बिरोध प्रदर्शनमा सहभागी भएकी सत्तारुढ समाजवादी पार्टीकी एक नेतृ सप्तरीबाट पक्राउ परेकी छन् ।
Read more: चिनिया राष्ट्रपतिको विरोध गर्ने आशंकामा समाजवादी पार्टीकी नेतृ सप्तरीबाट पक्राउ
वीरगंज २८ असोज । वीरगंजको मुख्य सडक चौडा गर्न चरणवद्ध आन्दोल गर्दै आएको वीरगंज बिकाश युवा संर्घष समितीले आज तेस्रो दिन वीरगंजमा हस्ताक्षर अभियान जारी रहेको छ ।
Read more: वीरगंजको मुख्य सडक चौडा गर्न चरणवद्ध आन्दोल, हस्ताक्षर अभियान आज तेस्रो दिन पनि जारी
२३ असोज, काठमाडौं । हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल लगिएको छ । सोमबारदेखि हिरासतमा रहेका उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अस्पताल पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५