news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

१३ पुस, काठमाडौं । प्रदेश ३ को नाम वाग्मती  र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय नेकपाले गरेको छ ।

६ पुस, वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल राउत कारागार चलान भएका छन् ।

१३ वर्ष पुरानो सवारी ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका राउतलाई प्रहरीले आइतबार पक्राउ गरी जिल्ला अदालत बारामा बुझाएको थियो ।

 

६ पुस, दैलेख । अपहरणमा परेकी दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती इला जंगलमा फेला परेकी छन् । सँगै अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको अवस्था भने अज्ञात छ ।

जाकिर हुसैन
बिरगंज पुष १ - बिरगंज स्थित बिर्ता वडा प्रहरी कार्यालयका प्रमुख प्रा नि निर्मल पनेरु को कमाण्डमा खटिएका प्रहरी टोलीले बीरगंजको बिभिन्न स्थानबाट घरेलु मदिरा ३०० लिटर बरामद गरि नालामा नस्ट गरेका छन् ।

३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको डायलासिस गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस भइरहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

१३ मंसिर, काठमाडौं । प्रहरी र सेनाको नक्कली कागजात, पुलिस रिपोर्ट बनाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513784
Today
Yesterday
This Week
Last Week
This Month
All days
511
338
3150
1501303
14139
1513784

Your IP: 216.73.216.78
2025-05-24 20:11

Facebook Live Feed