news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

१६ फागुन, विराटनगर । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ का वडासचिव २० हजार घुससहित पक्राउ परेका छन् ।

बीरगंज १२ फाल्गुन हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले क्यान्सर भन्दा खतरनाक लभ जिहाद रहेको बताए।

काठमाडौँ फाल्गुन ११ -वर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाविरुद्ध सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग ७० करोड ‘कमिशन’ मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।


वीरगंज फागुन ७ । पर्साकाे बिन्दावासिनी गाउँपालिकाका निम्मित प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार राैनियारमाथी दुव्र्यवहार भएकाे छ ।

काठमाडौँ — विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले कांग्रेससँग एकीकरण गर्दा संगठनमा आफूले पाएको भागबण्डा अनुरुपका नामावली बुझाएको छ । गच्छदारका तर्फबाट तत्कालीन फोरमका केन्द्रीय सदस्य कृष्ण दुलालले मंगलबार केन्द्रीय कार्यालयमा पुगेर उपसभापति विमलेन्द्र निधिलाई नामावली बुझाएका हुन् । 

काठमाडौं ६ फाल्गुन: प्रधानमन्त्री केपी ओली अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन्। मंगलबार साँझ प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन्। 

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513872
Today
Yesterday
This Week
Last Week
This Month
All days
26
573
3238
1501303
14227
1513872

Your IP: 216.73.216.150
2025-05-25 01:11

Facebook Live Feed