news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
वीरगंज, पुष २३ – पर्सा क्षेत्र नं। १ बाट निर्वाचित सांसद प्रदिप यादवले आफ्नो क्षेत्रभित्र फुसको घरपरिवारलाई छाना दिने निर्णय गरेका छन् ।
सघन शहरी तथा भवन निर्माण योजना अन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रमको आजको बैठकबाट क्षेत्र नं। १ भित्र पर्ने ५०० फुस (पराल) का घर परिवारहरुलाई छाना लगाउने निर्णय गरिएको छ ।
Read more: फुसको घरमा बस्ने ५०० सय असहाय परिवारलाई छाना दिने -सांसद प्रदीप यादव
२० पुस, काठमाडौं । वीरगञ्जबाट प्रहरीले नक्कली भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
बिरगंज पुष २० - जयनगर जनकपुरधाम बिचमा चल्ने रेल यही जनवरी १५ का दिन भारतको मुम्बईबाट प्रस्थान भै ३० जनवरीमा जनकपुरधाम आइपुग्ने भएको छ । नेपाल सरकारले भारतको कोंकण रेलवे कॉर्पोरेशन संग २ वटा ट्रेन खरिद गरेको छ ।
Read more: जयनगर जनकपुरधाम बिचमा चल्ने रेल यही ३० जनवरीमा जनकपुरधाम आइपुग्ने
१६ पुस । रौतहटको मौलापुर नगरपालिका २ चिरचिरयामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
१८ पुस, काठमाडौं । आज देशभर मौसम बदली भइ केही स्थानमा वर्षा र हिमपात हुने मौसमविदले बताएका छन् । अहिले काठमाडौं उपत्यकासहित देशभरको आकास बादलले ढाकेको छ । त्यसैले आज घाम लाग्ने सम्भावना कम छ ।
Read more: मौसमविद भन्छन्- आज पानी पर्छ, घाम लाग्ने सम्भावना छैन
वीरगंज १५ पुष। वीरगंज महानगरपालिकाका एक कर्मचारीलाई अख्तियारले रु १५ हजार घुसकाे रकम सहित हिजो पक्राउ गरेकाे छ । अख्तियार दुरुपायाेग अनुसन्धान आयाेगकाे कार्यालय हेटाैंडाकाे टाेलीले आज दिउसाे महानगरपालिकाका कम्प्युटर अपरेटर राकेश कुमार जयसवाललाई पक्राउ गरेकाे हाे ।
Read more: वीरगंज महानगरका कम्प्युटर अपरेटर १५ हजार घुस सहित अखतीयारको फन्दामा
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५