news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

बिरगंज मङ्सिर ११ - पर्सा जिल्लाको सखुवाप्रसौनी  गाउपालिका  वडा न ५ मा हुन गइरहेको यहि १४ गते उपचुनावमा कांग्रेस पार्टीका जित सुनिचित हुने अनुमान गरिएको छ । आज यस सखुवाप्रसौनि वडा न ५ मा कांग्रेस पार्टीको बिशाल आम सभाको आयोजना गरिएको थियो । सो आम सभामा सथानीय वाशी, पार्टीका कार्यकर्ता तथा समर्थक हरुको घुइचो लागेको थियो ।

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । एपेन्डिसाइटिस भएपछि अस्पतालले उनको अपरेसनको तयारी गरेको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीले भने– प्रधानमन्त्रीको अपरेसनका लागि तयारी भइरहेको छ ।’

जनकपुर, २ मंसिर — जनकपुरधाम उप महानगरपालिका वार्ड नं ७ को मदिरा पसलहरूमा ताल्चा लगाइएको छ ।

वार्ड अध्यक्ष जानकीराम साहको नेतृत्वमा उप महानगर पालिकाकी उपमेयर रिता मिश्रको उपस्थितिमा वार्ड नं ७ को पूर्व निर्धारित कार्यक्रम अनुसार अाइतबार गैरकानूनी रुपमा संचालनमा रहेका झन्डै एक दर्जन बढ़ी मदिरा पसलमा ताल्चा लगाईएको छ ।

८ मंसिर, वीरगञ्ज । नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीलाई पक्राउ गर्न माग गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले वीरगञ्जमा प्रदर्शन गरेको छ ।

वीरगन्ज २४ कात्र्तिक । भरतले नेपाली भुमि कब्जा गरेको भन्दै आज वीरगंज स्थित भारतीय महावाणिज्य दूतावास अगाडि प्रर्दशन गरिएको छ ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513750
Today
Yesterday
This Week
Last Week
This Month
All days
477
338
3116
1501303
14105
1513750

Your IP: 216.73.216.36
2025-05-24 19:38

Facebook Live Feed