news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
बारा माघ २१ - जितपुरसिमरा स्थित दुगर ग्रुपको शाखामा मानवीयक्षति सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम संम्पन्न भएको छ ।प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराको आयोजना र दुगर ग्रुपका भॉऐस प्रिसिडेन्ट उपाध्यक्ष वेद प्रकाश शर्मा र एजिएम अजित मिश्राको बिशेष सहयोगमा यो कार्यक्रम्म सम्पान भएको छ ।
Read more: प्रउ महतो द्वारा सवारी दुर्घटना न्यूनीकरण सचेतमुलक कार्यक्रम दुगर ग्रुपमा सम्पन्न
वीरगंज १३ माघ। वीरगंजस्थित नेशनल मेडिकल कलेजका निर्देशक बसरुद्दीन अंसारीको घर अगाडि फेला परेको शंकास्पद वस्तु बम नै भएको पुष्टि भएको छ । वीरगंज ८ पानीट्याङकीस्थित घर अगाडि राखिएको बम नेपाली सेनाको टोलीले डिष्पोज गरेको छ ।
Read more: वीरगंज पानीटंकी स्थित अन्सारीकाे घर अगाडी फेला परेकाे बम डिष्पाेज
१२ माघ । बागमती प्रदेशको राजधानी हेटौंडातर्फ आउँदै गरेको बिरामी बोक्ने सरकारी एम्बुलेन्सले लागूऔषध गाँजा बोकेपछि प्रहरीको फन्दामा परेको छ ।
Read more: रौतहटको डुमरिया स्वास्थ्य चौकीको एम्बुलेन्समा गाँजा
सेखर चौधरी
बारा माघ ७-बारा जिल्लाको कलैया श्रीपुर २४ निवासी मृगौला पिडित शिव बिहारीलाइ केहि युवाहरु द्वारा सहयोग गरेका छन् ।
Read more: मृगौला पिडित बिहारीलाइ युवाहरुले आफनो तलब दिई सहयोग
बिरगंज माघ ११ -चुनाव पछि त्रि बि को पढाई को साथ साथै भैतिक बिकास र युवा पुस्ता को राजनीति पश्र सबल हुने । र युवा पुस्ता को राजनीति मनोबल बा वृद्धि हुनेछ ।त्रिभुवन विश्वविद्यालले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने मिति तोकेको छ ।
Read more: त्रि बि को पढाई को साथ साथै भैतिक बिकास गर्छु -नेता सुजित साह
वीरगंज, ७ माघ ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल पर्साको जिल्ला कार्यसमिति गठन भएको छ । लोकतन्त्रको मूल आधार, समान सहभागिता र विभेदमुक्त समाज अभिव्यक्ति स्वतन्त्रता र मर्य्दाित पत्रकारिता हाम्रा आवाजँ भन्ने मुल नाराका साथ आइतबार वीरगंजमा भएको दलित पत्रकारहरुको भेलाले उक्त समिति गठन गरेको हो ।
Read more: राष्ट्रिय दलित पत्रकार संघ पर्साको जिल्ला कार्यसमिति गठन
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५