news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

वीरगंज ४ माघ। ट्राफिक ब्यवस्थापन सम्बन्धि जनचेतना कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बीरगंज पर्साको आयोजना र राष्ट्रिय बाणिज्य बैंकको समन्वयमा वीरगंजकाे घण्टाघर नजिककाे पार्कमा कार्यक्रम भएको हो ।

माघ २- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य तथा प्रभावशाली नेता भीम रावलले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका कतिपय प्रावधानहरु नेपालको हित विपरित रहेको बताएका छन् ।

सिमरा माघ २ : वीरगन्ज पथलैया ब्यापारीक मार्ग अन्तर्गत बाराको सिमरास्थित सुर्य नेपाल अगाडी ग्यास बुलेट लिक हुँदा सवारी आवागमन रोकिएको छ । 

२७ पुस, जाजरकोट । जाजरकोटमा एक प्रहरी हवल्दारले कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् ।

बरहथवा पुष २९ – प्रहरी हिरासतमा रहेका ‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादवको घरमा आज (सोमबार) सुरक्षाकर्मी टोलीले ‘छापा’ मारेको छ ।

 

वीरगंज २५ पौष । पर्साको वीरगंज महानगपालिकामा एक अज्ञात युवकको शव फेला परेको छ । बीरगंज महानगरपालिका १५ भिसवामा अन्दाजी एक २८/३० बर्षको अज्ञात एक युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513831
Today
Yesterday
This Week
Last Week
This Month
All days
558
338
3197
1501303
14186
1513831

Your IP: 216.73.216.221
2025-05-24 22:54

Facebook Live Feed