news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

वीरगन्ज २४ कात्र्तिक - सघीय सभाका सांसद एवम समाजवादी पार्टीका नेता प्रदिप यादवले महमद डे को उपलक्ष्यमा समस्त मुस्लिम धर्मावलम्बीहरुलाई शुभकामना आदन प्रदान गर्नुभएको छ ।

वीरगंज, कार्तिक २३- वीरगंज बिकाश युवा संर्घष समितीले आज वीरंजमा सिटी जुलुश प्रर्दशन गरेको छ । संर्घष समितीका सदस्यका महमुद अंसारीको नेतृत्वमा सिटि जुलुृश प्रर्दशन भएको हो ।

बिरगंज कार्तिक २१ - वीरगंज विकास युवा संघर्ष समितिले आज वीरगंजमा पत्रकार सम्मेलन गरेको छ । नेपाल पत्रकार महासंघ पर्साकको भवनमा पत्रकार सम्मेलन गर्दै सिमितिले वीरगंजको मुख्य सडक फराकिलो पार्ने सन्दर्भमा भौतिक पूर्वधारमन्त्री रघुबिर महासेठको नियत पनि ठिक नभएको आरोप लगाएको छ । 

१३ कात्तिक,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका छन् । बुधबार विहान प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल पुगेका हुन् ।

१४ कात्तिक, काठमाडौं । कपिलवस्तुमा बिहीबार दिउँसो प्रहरी र स्थानीयवासीबीच भएको झडपका क्रममा मृत्यु हुने व्यक्ति भारतीय नागरिक भएको खुलेको छ ।

कात्तिक, वीरगञ्ज वीरगञ्जमा तन्नामा बेरेर फालिएको अवस्थामा शव अग्नि नियन्त्रकको शव भेटिएको वीरगन्ज महानगरपालिका-१६ नगवा निवासी बुनिलाल चौरसियाको  शव नगवा पोखरीको डिलमा भेटिएको हो । 

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513725
Today
Yesterday
This Week
Last Week
This Month
All days
452
338
3091
1501303
14080
1513725

Your IP: 216.73.216.213
2025-05-24 17:40

Facebook Live Feed