news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
३१ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका १९ केन्द्रीय सदस्यले प्रदेश २ का अध्यक्ष प्रभुसाहित चारै पदाधिकारीमाथि कारबाही गर्न माग गरेका छन् । केन्द्रीय सदस्यहरु नागेन्द्र चौधरी, महेन्द्र पासवानलगायतले मंगलबार पार्टी महासचिव विष्णु पौडेललाई भेटेर ज्ञापन पत्र समेत बुझाएका छन् ।
Read more: प्रभु साहसहित चार पदाधिकारीलाई कारबाही गर्न १९ केन्द्रीय सदस्यको माग
३१ भदौ, वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । विन्दवासिनी-५ हासवास्थित पुल नजिकै खाल्डोमा शव पहिचान खुल्न नसकेका अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।
Read more: बिन्दवासिनीमा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला
३१ भदौ, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित पत्रिकाहरूले विविध विषय उठाएका छन् । कुनैले संवैधानिक अंगमाथिको हस्तक्षेपबारे लेखेका छन् भने केहीले नक्कली भ्याट बिल, मेडिकल शिक्षाका नाममा भइरहेको चर्को शुल्क असुली, नेकपा विवाद, डेंगु संक्रमणललगायत विषयलाई हेडलाइन बनाएका छन् ।
Read more: आजका पत्रपत्रिका : सर्वोच्चले खोल्यो दशकअघिको चर्चित नक्कली भ्याट बिलको फाइल
वीरगन्ज ३० भदौ । नेपाली कांग्रेस पर्साले सोमबार वीरगन्जमा प्रर्दशन तथा चक्का जाम गरेको छ । बाँके घटनाको दोषीलाई कर्वाहीको मांग गर्दै नेपाली कांग्रेस पर्साले वीरगन्जको घण्टाघरमा आज केही बेर चक्का जाम गर्नुको साथै पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई मार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ ।
Read more: नेपाली कांग्रेस पर्साद्वारा वीरगन्जमा प्रर्दशन तथा चक्का जाम
३० भदौ, बारा । बारा बाट प्रहरीले गैरकानूनी क्रियाकलापमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको सुवर्ण गाउँपालिका-५ बस्ने १८ वर्षीय नवेश कुमार यादव र २४ वर्षीय मजिद मिया धोबीलाई पक्राउ गरेको हो ।
Read more: बाराबाट गैरकानूनी क्रियाकलापमा संलग्न ५ जना पक्राउ
३० भदौ, काठमाडौं । आम मानिसको बुझाइ छ, सबभन्दा धेरै भ्रष्टाचार हुने सरकारी अड्डा मध्ये एक मालपोत कार्यालय हो । झन् जग्गाको कित्ताकाटमा कडाई गरेसँगै ठूलै रकम लेनदेनमा मात्र यो काम हुने गरेको धेरैको दाबी छ ।
Read more: मालपोतमा एक हजार घुस दाबीसहित अख्तियारले हाल्यो मुद्दा
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५