news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

वीरगन्ज २४ साउन । वीरगन्ज महानगरपालिकास्थित एक बिघा ९ कट्ठा १० धुर सार्वजनिक (गौचरन) जग्गा व्यक्तिका नाममा बनाउने प्रयास तत्कालका लागि विफल भएको छ।  महानगरपालिकाको वडा नम्बर २२ जगरनाथपुरस्थित परवानीपुर–आइसिपी बाइपास सडक नजिक रहेको सो जग्गा काठमाडौं महानगरपालिका वडा नम्बर १७ बस्ने राकेशकुमार मास्केले आफ्नी आमा सावी मास्केका नाममा दर्ता कायम गर्न खोजेपछि स्थानीयको पहलमा रोक लगाइएको हो।

 

वीरगन्ज २२ साउन । आचरण विपरीत काम गरेको अभियोगमा प्रदेश २ का विभिन्न तहका २ सय ८० प्रहरी विभागीय कारबाहीमा परेका छन् । गत आर्थिक वर्षमा विभागीय नियम विपरीत काम गरेका र अमर्यादित क्रियाकलाप गरेको २ सय ८० प्रहरी कारबाहीमा परेका हुन् ।

वीरगन्ज २० साउन । पर्साको दुग्धेश्वर महादेव मन्दिरको रेलिङ भत्किँदा १२ जना घाईते भएका छन् ।

पर्सा राष्ट्रिय निकुञ्जको मध्येभागमा पर्ने दुग्धेश्वर महादेव मन्दिर ‘रामभौरी भाठा’मा बनाईएको रेलिङ भत्किँदा मन्दिरमा जल चढाउन गएका तिर्थालुहरु घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक आशिस अधिकारीले जानकारी दिए ।

काठमाडौ ८। केही हप्ता पहिलेदेखि भएको लगातार वर्षापछि झण्डै १०० जनाले ज्यान गुमाएका थिए । यो बीचमा अहिले फेरि सुरु भएको वर्षाले फरक स्वरुप लिन थालेको छ । गुल्मी सत्यवती गाउँपालिकाको वडा ३ ठूलोलुम्पेक र वडा ४ लिम्घामा पहिरोले घर बगाउदा १३ जनाको मृत्यु भएको छ ।


बिरगंज श्रावन ११ - आज एक कार्यक्रमको समारोह बीच ब्राह्मण नमोदिप युवा समुह पर्सा नेपालको कार्यसमितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

बिरगंज , साउन ६ गते सोमवार । उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर पालिका नगर कमिटिद्वारा बिरगंज महानगर पालिकाका नगर प्रमुख (मेयर ) बिजय कुमार सरावगिलाई ज्ञापन -पत्र बुझाएको छ ।नगर अध्यक्ष अजित कुमार भुजेलको नेतुत्वमा गएको टोलिले मेयर कै कार्यकक्षमा पुगि ज्ञापन - पत्र बुझाईएको थियो ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513677
Today
Yesterday
This Week
Last Week
This Month
All days
404
338
3043
1501303
14032
1513677

Your IP: 216.73.216.205
2025-05-24 15:53

Facebook Live Feed