news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
बिरगंज १७ आश्विन - बिरगंज स्थित घण्टाघर सहिद पार्कको रमाइलो मेलामा आज ज्योति मगर आउदै।
Read more: बिरगंजलाइ हलाउनको लागि रमाइलो मेला ज्योति मगर आउदै
बारा आश्विन १६ । बाराको फेटा गाउँपालिका–४ मा एउटा खाली घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो खाल्डोमा पाँच जनाको श’व भेटिएको छ । बुधबार राति ती श’व फेला परेका हुन् ।
१५ असोज, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुससहित एक जना ओभरसियरलाई काठमाडौंको टोखाबाट नियन्त्रणमा लिएको छ ।
लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.काठमाडौं टोखाका ओभरसियर प्रशान्त चौधरीलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
Read more: बडा दशैँको उपलक्ष्यमा हार्दिक मंगलमय शुभ कामना-अमिरिलाल पाल
१३ असोज , काठमाडौं । कपनमा एक महिलाको हत्यामा संलग्नताको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
कपनको तेन्जिङ चोक नजिकै खाजा पसल सञ्चालन गर्ने ५५ वर्षकी कमला कार्कीको हत्यामा संलग्नताको आरोपमा मकवानपुरका सोमलाल थिङ, ओखलढुंगाका पासाङ तामाङ, पासाङ शेर्पा, रामकृष्ण कार्कीलगायत रहेका छन् ।
Read more: औंठी र तिलहरी लुट्न महिलाको हत्या , ५ जना पक्राउ
बिरगंज १० असोज बिश्व प्रसिद्ध गढ़िमाई मेला प्रभावित गर्न सरकारी र गैर सरकारी गिरोह पुनःसक्रिय भएको हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले आरोप लगाएका छन।
Read more: बिश्व प्रसिद्ध गढ़िमाई मेला प्रभावित गर्न सरकारी र गैर सरकारी गिरोह सक्रिय - अध्यक्ष पटेल
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५