news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
बिरगंज आश्विन ७ - बिरगंज स्थित सहिद पार्कमा दशैँको उपलक्ष्यमा आस्था नेपालले यस बर्षको दशैँ रमाइलो पार्न र दशैँ संगीतमय बनाउन रास्ट्रिय कलाकार,गायक,गाइका,हास्य कलाकार र न्रित्य प्रदर्सन समेतको कार्यक्रम रहेको छ ।
वीरगंज, ५ असोज । समाजवादी पार्टी पर्साको नेता एवंम सांसद प्रदिप यादवले ‘जनता दर्शन’ कार्यक्रम सुरु गर्नुभएको छ । संघीय संसदको चौथा आर्थिक सत्र समापन भएको दोश्रो दिनबाट सुरु गरिएको उक्त कार्यक्रम ‘अपनेके सांसद, अपनेकेद्धार’ भन्ने नाराका शनिबार देखि सुरु गरिएको हो ।
Read more: सांसद प्रदिप यादवले शुरू गरे आफनो संसदीय क्षेत्रमा ‘जनता दर्शन’ कार्यक्रम
बिरगंज अस्विन ३ - संबिधान दिवस २०७६ को अवसरमा बिरगंज कारागार पर्सा बाट कैद मिनाहाका लागि सिफारिश गरिएका १४ जना कैदीहरु मध्य १२ जना कैदीको बाकि कैदी मिनाहा भएको छ ।
Read more: संबिधान दिवसको अवसरमा बिरगंज बाट १२ कैदी कैद मुक्त
वीरगन्ज २ असोज । राजपा पर्साले संविधान दिवस ३ गते का दिन भोली वीरगन्जमा बिरोध सभा र प्रदर्शन गर्ने भएको छ । रानीघाटस्थित पर्सा धर्मशालामा बसेको राजपाको बैठकले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने पार्टीको निर्णय अनुसार वीरगंजमा सो दिन विरोधसभा गर्ने महासचिव शिव पटेलले जानकारी दिनु भयो ।
Read more: राजपा पर्साले भोली वीरगन्जमा बिरोध सभा र प्रदर्शन गर्ने
वीरगन्ज ३ असोज । आज असोज ३ अर्थात् संविधान दिवस । सार्वभौम संविधानसभावाट जारी भएको नेपालको पहिलो संविधानले आजबाट चौथो बर्ष पुरा गर्दै छ । २०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज वीरगन्जमा संविधान दिवस मनाइँदैछ ।
Read more: वीरगन्जमा विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाईदै
काठमाडौं असोज १ । यसपटकको चाडबाड हिले हुने सम्भावना बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गर्दै आएको पूर्वानुमानले यसपटकको बडादशैं हिले हुन सक्ने देखिएको हो ।
महाशाखाले बिहीबारदेखि मौसममा सुधार आउने जनाए पनि बुधबार बिहान सार्वजनिक गरेको बुलेटिनले शुक्रबार पनि वर्षा हुने देखाएको छ । बुधबार जुन पूर्वानुमान गरिएको छ त्यही पूर्वानुमान शुक्रबारको दिनलाई पनि गरिएको छ ।
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५