news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
२१ फागुन,पर्सा । डिभिजन वन कार्यालय पर्सा अन्तर्गतको राष्ट्रिय वन क्षेत्रमा बुधबार एउटा पाटेबाघ मृत अवस्थामा फेला परेको छ ।
धनगढी २१ फाल्गुन : बलात्कार आरोपमा नेकपाका सांसद पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश सभा सदस्य अक्कलबहादुर रावल बुधबार पक्राउ परेका हुन्।
धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी एक विवाहित महिलाले आफूमाथि बलात्कार गरेको आरोप लगाउदै प्रहरीमा उजुरी दिएको एक सातापछि रावल पक्राउ परेका हुन्।
फागुन २१ । प्रदेश मन्त्रालयका सचिव सरकारी गाडीमै जन्ती जाँदा प्रहरीको फन्दामा परेका छन् । प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकरप्रसाद खरेल जन्ती जाँदा प्रहरीको फन्दामा परेका हुन् ।
फाल्गुन २० मोरङ र सुनसरी — जिल्ला अदालत सुनसरीमा मंगलबार आत्मसमर्पण गरेका 'सिद्धबाबा' भनिने बराहक्षेत्र चतराका रामानन्दाचार्य सेवापिठका संरक्षक ४५ वर्षीय कृष्णबहादुर गिरी कारागार चलान भएका छन् ।
Read more: आत्मसमर्पण गर्नासाथ बलात्कार आरोपी 'सिद्धबाबा' झुम्का कारागार चलान
बिरगंज फागुन २० - बिरगंजको उधोग बाणिज्य संघ पर्साको सभा गृहमा नव उधमी हाट बजार बस्तु र सेवा प्रदर्सनी एक दिने सम्पन्न भएको छ । अन्तर प्रेना,बिरगंज उधोग बाणिज्य संघ र बिरगंज पब्लिक कलेजको आयोजनामा यो कर्यक्रम सम्पन्न भएको छ ।
२० फागुन, कैलाली । थरुहट–थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको बन्दका कारण पश्चिम तराईको जनजीवन प्रभावित भएको छ ।
मोर्चाले सरकारसँग १४ बुँदे माग राख्दै सरकारलाई दबाव दिन कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङ बन्दको घोषणा गरेका थिए ।
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५