news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
वीरगंज ९ चैत । संघिय सांसद प्रदिप यादवले आज वीरगंजमा सर्जिकल माक्स र सेनिटाइजर वितरण गरेका छन् । वीरगंजको माइस्थान तथा घण्टाघर क्षेत्रका फुटपाथका व्यपारीहरुलाई सांसद यादवले माक्स र सेनिटाइजर वितरण गरेका हुन् ।
Read more: वीरगंजमा सर्जिकल माक्स र सेनिटाइजर सांसद यादवले वितरण गरे
वीरगन्ज ९ चैत । भारतमा कोरोना भाइरसको संक्रमणबाट जोगिन त्यहाँको सरकारले आइतबार आह्वान गरेको जनता कर्फ्यूको प्रत्यक्ष असर वीरगन्ज नाकामा परेको छ ।
Read more: जनता कर्फ्युका कारण सिमा जोडिएका रक्सौल बजार पुर्णरुपले बन्द, वीरगन्ज नाका सुनसान
८ चैत, वीरगञ्ज । वीरगञ्ज नाकामा ५० बेडको क्वारेन्टाइन तयार गरिने भएको छ । वीरगञ्ज- १६ मा रहेको नेपाल आयुर्वेद मेडिकल कलेज एण्ड टिचिंग हस्पिटल वीरगञ्जमा क्वारेन्टाइनलाई क्वारेन्टाइन बनाउन लागिएको हो ।
बिरगंज चैत्र ८ -बिरगंज स्थित घण्टाघर नजिक रहेको तरकारी बजारमा भिरभार संक्रमिक हुन् सकने खतरा
Read more: बिरगंजको तरकारी बजारमा अनावासेक भिर भिरमा सचेत रहन जरुरि
काठमाडौंचैत्र ८ : शनिवार बिहानदेखि नै सामाजिक सञ्जालमा कोरोना सम्बन्धी एउटा सूचना भाइरल भयो। केही अडियो समेत सार्वजनिक भयो। सुचना आज राति ( शनिवार) कोरोना भाइरसको संक्रमण रोक्न हेलिकप्टरबाट किटनाशक औषधि छर्कने भन्ने थियो।
Read more: हेलिकप्टरबाट औषधि छर्किने हल्ला मात्र हो : नेपाली सेना
चैत्र ८ - देश विदेशमा कोरोना वाइरसले जुधीरहेको अवस्था छ तर हाम्रो देशमा यस रोगलाई रोकथाम गर्न कुनै किसिमको व्यवस्था नगरेको अवस्था छ। एउटा तीन रूपैया जाने माक्स नेपाल सरकार निशुल्क वितरण गरेको छैन यस्तो अवस्थामा कसरी यो रोगलाई नियंत्रण गर्न सक्छ नेपाल सरकार ले ।
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५