news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

२१ चैत, काठमाडौं । उपचार सेवा प्रदान गर्न इन्कार गर्ने स्वास्थ्य संस्थाविरुद्ध चालिएका कदमबारे जानकारी गराउन सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आदेश दिएको छ ।

बारा चैत २१ शुक्रबार / बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सञ्चालन गरेको नोबल कोरोना भाइरस(कोभिड–१९) बिशेष अस्थायी अस्पतालमा एकै दिन १० जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको छ ।

वीरगञ्ज, चैत्र २० – वीरगञ्जबाट दुईजनाको थ्रोट स्वाब परिक्षणकोलागि काठमाण्डौ पठाइएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको लक्षणसँग मिल्दो जुल्दो लक्षण युवकमा देखिएपछि स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको हो ।

वीरगञ्ज, चैत्र २० – कोरोना भाइरसको संक्रमण फैलिएको भनिएको नयाँदिल्लीस्थित बंगलेवाले मस्जिदको धार्मिक सभामा सहभागी भएको आशंकामा १३ जना मौलवीलाई नियन्त्रणमा लिइएको छ।

उनीहरूलाई प्रहरीले पतेर्वा सुगौली गाउँपालिकाको कंचनपुर टोलबाट नियन्त्रणमा लिएको हो।

बीरगंज २० चैत्र। हाल चलेको कोरोना भाइरस महामारीका कारण बिस्वनै जोखिममा रहेका कारण यस लाइ मध्य नजर राख्दै एल.एस.न्यूरो एण्ड जेनरल हस्पिटल द्वारा आज बीरगंज महानगरपालिका बड़ा न.१४ पिपरामा पन्द्र सय जनालाई माक्स र साबुन बितरण गरिएको छ । करोना महामारी रोकनको लागी सामग्री संगै आम नागरिक लाई सचेत रहनको लागी सजक गराइएको थियो।

बिरगंज चैत्र १९ - संघीय तथा प्रदेश सरकारले वेवास्ता गरेपनि २० घन्टामा २० बेडको आइसोलेशन वार्ड बनाउने कार्यमा सांसद प्रदिप यादव लगेका छन् । बुधबार बिहानदेखि केन्द्रिय अस्पतालको रुपमा रहेको नारायणी अस्पतालमा आइसोलेशन वार्ड बनाउने कार्यमा उनी जुटेका हुन्।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513998
Today
Yesterday
This Week
Last Week
This Month
All days
152
573
3364
1501303
14353
1513998

Your IP: 216.73.216.216
2025-05-25 07:48

Facebook Live Feed