news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

२७ चैत्र, कैलाली । दुबईबाट भारतको नयाँ दिल्ली हुँदै नेपाल आएका युवकलाई चैत्र ८ गते धनगढी पुगेलगत्तै स्वास्थ समस्या भयो । ११ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका उनलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमित भएको १४ गते पुष्टि भयो ।

काठमाडौँ चैत २७। लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय परिवर्तन भएको छ ।

काठमाडौं चैत २६,। खुला सिमानाका कारण मुलुकको दक्षिणी नाकाबाट कोभिड–१९ को उच्च जोखिम बढेपछि सरकारले दक्षिणी सीमा नाकामा थप कडाइ गरेको छ । गृहमन्त्री रामबहादुर थापाले भारतबाट नेपाल छिर्नसक्ने सम्भावित गोरेटो बाटोलाईसमेत ध्यानमा राखेर सशस्त्र प्रहरी बलको थप टोली खटाइएको जानकारी दिएका छन् । 

वीरगञ्ज, चैत्र २५ – सरकारको निर्देशनलाई अवहेलना गरी बाराको एक ग्याँस उद्योगले आफूखुसी ग्याँस विक्रि वितरण गरेको आरोपमा अनुगमन तथा निरिक्षक टोलीले ग्याँस उद्योगमा शिलबन्दी गरेर विक्रि वितरणमा रोक लगाएको छ।

वीरगन्ज २६ चैत । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले लागू गरेको लकडाउन तेश्रो चरणमा प्रवेश गरेलगत्तै पर्सा जिल्लाको सुरक्षा व्यवस्था अझ कडा बनाइएको छ ।

२२ चैत, काठमाडौं । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1527732
Today
Yesterday
This Week
Last Week
This Month
All days
14
154
1018
1517411
13162
1527732

Your IP: 216.73.216.226
2025-06-18 02:04

Facebook Live Feed