news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

वीरगञ्ज, चैत्र २९ – प्रहरीले वीरगञ्ज २ छपकैयास्थित श्रीराम हल अगाडी मेनरोडमा रहेको मस्जिदबाट दुई दर्जनभन्दा बढी मुस्लिम धर्मप्रचारकलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाईएको छ ।

२९ चैत, वीरगञ्ज । भारतसँग खुल्ला सीमा जोडिएका कारण प्रदेश नं २ कोराना भाइरस संक्रमणको ‘रेड जोन’ मा छ ।

हेटौंडा चैत्र २९ — कोरोना भाइरस (कोभिड-१९) संक्रमण पोजेटिभको आशंकामा हेटौंडामा परीक्षण गरिएको तीनजनाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

 

२९  चैत्र- भारतीय सञ्चारमाध्यमहरुले पर्साको जगनाथपुर गाउँपालिकाका अध्यक्ष जालीम मियामाथि भारतमा कोरोना भाईरस फैलाउन लागेको भन्ने आरोपको गाउँपालिकाका अध्यक्ष मियाले ठाडै अस्वीकार गर्नुभएको छ । उहाँले केही मिडिया र व्यक्तिले आफूमाथि षडयन्त्र  गरेर बद्नाम गर्न खोजेको बताउनुभएको छ ।

चैत २९  : प्रदेश नं २ को सरकारले कोरोना महामारीविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिँदा मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।

सप्तरी ,२८ चैत्र । लक डाउनको समयमा पनि नेपाल भित्रिएका १४ जना भारतीय मुश्लिमलाई सप्तरीबाट नियत्रणमा लिइएको छ । जिल्लाको अग्निसाइर कृष्णा सावरण गाउँपालिकामा फेला परेका उनीहरुलाई हनुमाननगर कंकालनी नगरपालिका १ स्थित भारदहबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514166
Today
Yesterday
This Week
Last Week
This Month
All days
320
573
3532
1501303
14521
1514166

Your IP: 216.73.216.66
2025-05-25 11:36

Facebook Live Feed