news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

परमशिला बनिया

बैशाख २ -मर्चवार ,रुपन्देही (५ न. प्रदेश ) अनलाइन भिडियो भोजपुरी दर्शन कवि सम्मेलन व मुशायरा-३
क सफल आयोजन 13अप्रैल2020 सोमवार सान्झ 5:00-6:30 बजे बडे उत्साह के साथ सम्पन्न भइल बा।

काठमाडौं १ बैशाख-, काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा रहेका तीन जनामा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ ।

जनकपुरधाम १ वैशाख । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन मंगलबार वीरगञ्जमा र यसै साता राजविराजमामा जडान गर्ने बताएका छन् ।

वीरगन्ज, ३० चैत । वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

चैत्र ३० - प्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् ।

 

वीरगञ्ज, चैत्र ३० – बिरगंजको नारायणी अस्पतालले आफ्नो ओपिडी सेवा अनिश्चितकालको लागि बन्द गरेको छ ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514169
Today
Yesterday
This Week
Last Week
This Month
All days
323
573
3535
1501303
14524
1514169

Your IP: 216.73.216.203
2025-05-25 11:54

Facebook Live Feed