news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
बैशाख, २० -नेपालको प्रदेश नं ५ मा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्ति फेला परेका छन्।
Read more: कोरोना भाइरस नेपाल: प्रदेश नं ५ मा दुई जनामा कोभिड-१९, देशभरि सङ्क्रमितको कुल सङ्ख्या ५९
काठमाडौं १८ बैशाख : विश्वभर कोरोना भाइरसका कारण २ लाख २७ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।
Read more: कस्ता हुन्छन् कोरोनाका मुख्य दुई लक्षण, कस्तो बेला जाने अस्पताल ?
१८ वैशाख, काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ ।
१४ वैशाख, काठमाडौं । सरकारले लकडाउनलाई २५ गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
Read more: लकडाउन २५ वैशाखसम्म सरकारको निर्णय,सीमा नाका ३१ गतेसम्म बन्द
रौतहट, १६ वैशाख । रौतहटमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको वृन्दावन नगरपालिका- ९ निवासी २५ वर्षीय पुरुष तथा देवाही गोनाही- १ का अर्का ३५ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
Read more: रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, ५२ संक्रमित १६ जना ठिक भए
काठमाडौं
नेपालमा शनिबारसम्म ४९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिँदा १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५