news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
बैशाख ९ - अहिलेको परिवेशमा देशमा संकटकाल तिर धकलिदै र कोरोना वाइरसको माहामारीको अवस्थामा नेकपामा प्रचण्ड र प्रधानमन्त्री फोहरी खेलमा व्यस्त रहेका छन् ।
Read more: जनता र देशलाइ बचाउनको सट्टा पार्टी फुटाउने खेल ठिक छैन- असोक कुमार यादव
९ वैशाख, काठमाडौं । उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।
बीरगंज बैशाख ९- नेकपाका युवा नेता महमुद अन्सारीले आफ्नो घरमा बसेकाहरूलाइ घरभाडा छुट दिने घोषणा गर्नु भएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीमा रहेको घरमा बहालमा बसेका पाँच जनाको तिन महिना सम्म घर भाडा नलिने बताउनु भएको हो ।
Read more: तिन महिना सम्म घर भाडा नलिने नेकपा युवा नेता अंसारीको घोषणा
वीरगञ्ज, बैशाख ८ – वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका भारतीय नागरिकहरु मध्येका केहिलाई शोमबार आवश्यक स्वास्थ्य चेकजाँच गरि आफन्तहरुको जिम्मा लगाईएको छ ।
Read more: वीरगञ्जको क्वारेन्टाइनमा रहेका १ सय २२ भारतीयलाई आफन्तको जिम्मा लगाइ पठाइयो
बीरगन्ज ९ बैशाख । पर्सामा कोरोना संक्रमितको समाचार संकलन गर्ने संचारकर्मीहरुको RDT चेक नतिजा नेगेटिभ आएको छ ।
Read more: पर्साका समाचार संकलन गर्ने संचारकर्मीहरुको RDT चेक रिपोट नतिजा नेगेटिभ
बिरगंज बैशाख ७ - जि.पि.कोईराला फाउण्डेशन पर्साले आफनो समाजिक उत्तरदायित्वलाई मन्न गर्दै पहिलो चरणको सेनेटाईजेशन कार्यक्रम सफलताका साथ सकाएको छ ।
Read more: जि.पि.कोईराला फाउण्डेशन पर्साले पानीटंकी ८ लगायत सेनेटाईजेशन गरियो
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५