news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

वीरगंज २६ बैशाख । वीरगञ्जमा छुट्टै कोरोना अस्पताल बनाउने बारेमा सथ्लगत अनुगमन गर्न स्वास्थ्य मन्त्रालयको टोली आउने भएको छ । वीरगञ्ज महानगरपालिकाले गण्डक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउन गरेको सिफारिस अनुसार त्यसको भौतिक पूर्वाधारलगायतको बारेमा अनुगमन गर्न मन्त्रालयले टोली पठाउन लागेको हो ।

२५ वैशाख, काठमाडौं । कपिलवस्तु जिल्लामा दुई जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।

वीरगन्ज २५ बैशाख । नेपालमा पहिलोपल्ट एकै परिवारका १७ जनामा कोरोना संक्रमण भएको छ। बुधबार वीरगन्जमा थपिएका १७ जना कोरोना संक्रमित एउटै परिवारका सदस्य रहेको खुलेको हो । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले बताएअनुसार बुधबार भेटिएका वीरगन्जका सबै संक्रमित एउटै परिवारका हुन् ।

वीरगन्ज बैशाख २३ : वीरगन्जको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेड डा.मदन उपाध्यायको तीन साताको अथक प्रयासबाट आजदेखि कोरोना संक्रमण पत्ता लगाउन अस्पतालमै स्वाबः परिक्षणको लागि पीसिआर मेसिन जडान गरिएको छ ।

बैशाख २४, वीरगंज । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित तत्कालिन समाजवादी पार्टीका सांसद प्रदीप यादवले कारोना महामारीको बेला फ्रन्टलाईनमा खट्ने पर्साका सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुलाई मास्त, सेनिटाईजर र ग्लबस् वितरण गरेका हुन् ।

वीरगञ्ज बैशाख २३ – प्रदेश नं। २ को वीरगञ्जस्थित मिनिल्याण्ड उच्च माध्यमिक विद्यालयमा स्थानीय समाज सेवीहरुद्वारा
लकडाउनका कारण मार्कामा परेका गरिव , विपन्न वर्ग तथा रिक्सा चालखहरुलाई नि:शुल्क ४ /५ दिन देखि भोजन शिविर सुरु गरिएको हो ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514329
Today
Yesterday
This Week
Last Week
This Month
All days
483
573
3695
1501303
14684
1514329

Your IP: 216.73.216.68
2025-05-25 17:47

Facebook Live Feed